प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गत माघ २१ गते राति दुर्घ’टना हुँदा गम्भीर घा’इते बेहुली रिमा जिसी र बेहुला दानबहादुर खड्का एक महिना लामो उपचारपछि भैहवास्थित अस्पतालबाट डि/स्चार्ज भएका छन्।
तर जिप व्यवासयीले उपचार खर्च भुक्तानी नगरेपछि उनीहरु घर जान पाएका छैनन्। आठजनाको मृ’त्यु भएको दुर्घ’ट'नामा घा'इ'ते बेहुली रिमाको दाहिने हात का’टि'ए'को छ। जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे ।