दुखद खबर : कलिलो उमेरमै बन्जीजम्प गर्ने क्रममा यसरी गयो युवतीको ज्यान..

साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर । चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस्।

वा फोकल्यान्डको टापुमा यु’द्ध ल’ड्ने, नेपालीले वीरताको गाथा रचेका छन् ।यस्ता खेलको अनेकन विकल्प छन्, जहाँ विछट्टैको रोमाञ्चकता छ ।

यी खेल खेलिरहँदा तपाईंको मुटु काँप्छ । जीवनलाई चुनौतीमा ढाल्नुहुन्छ, बेग्लै रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने यो खेल खेल्नु होला । तपाईं साहसी हुनुहुन्छ र तपाईंको मुटु कमजोर छैन भने बन्जी जम्पको अनुभव लिनुहोस् । पक्कैपनि यो निकै साहसिक खेल हो ।

यद्यपी बन्जी जम्प गर्नका लागि तपाईंको इच्छा मात्र काफी छैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्पको लागि तपाईंलाई योग्य मानिनेछ । यो खेल अहिले विश्वका धेरै ठाउँमा खेलिन्छ भने नेपालका केहि जिल्लामा पनि यो खेल खेलिने गर्छ ।

Post a Comment

Previous Post Next Post