संखुवासभा को भोट खोला गाउँ पालिका–४ सिप्रङकी ७५ वर्षीया बिम’मायाँ तामाङ लाई वृद्ध भत्ता दिलाई दिने आश्वासन मा २७ रोपनी ज’ग्गा पास गर्ने ७ जना प’क्राउ परे’का छन् ।
जग्गा किर्ते गरि झुक्या’एर पास गर्ने ७ जना’लाई जिल्ला प्रहरी कार्या’लय संखुवास’भाले (आज) शनिबार पत्रकार सम्मे’लन मार्फत सा’र्वजनिक गरेको हो । जग्गा कि’र्ते काण्ड’मा संलग्न भोटखोलागाउँ’पालिका–४ का व’डाध्यक्ष ३५ वर्षीय किङ’साङ भोटे, त्यही वडा’का स्थानीय ३० वर्षीय सुरेन्द्र ता’माङ, २१ वर्षीय कल्पना भो’टे, २० वर्षीय ङिमा लाजुङ भोटे, माल’पोत
कार्यालय खाँद’बारीका नायव सुब्बा महे’न्द्रकुमार पराजुली, लेखा’पढी व्यव’सायी अनिस गुरुङ र चैन’पुरका ३५ वर्षीय पासाङ शेर्पा प’क्राउ परेका हुन् । जिल्ला प्रहरी का’र्यालय संखुवासभा’का प्रहरी नायव उप’रीक्षक ला’लध्वज सुवेदी’का
अनु’सार जग्गा किर्ते गरि पास गर्ने योजना बिममायाँ’को गाउँ’ले भदा सा’इनो पर्ने सुरेन्द्र तामाङ’ले शुरु’वात गरेको दे’खिन्छ । सुरेन्द्र’ले जग्गा पास गर्न’का लागि वडा कार्यालय मा सिफा’रिस लिन जाँदा व’डाध्यक्ष किङसाङ भोटे’सँग
सल्लाह गरेकोर त्यही अनुसार माल’पोत कार्यालय’बाट पास गर्न’का लागि पुरानै चिनजान’का कर्मचारी महे’न्द्रकुमार पराजुली’सँग बसेर योजना बने’अनुसार तीव्र गतिमा कसै’ले थाहै नपाई जग्गा पास गरे’को अनुसन्धान’बाट देखिए’को छ ।
गाउँका अन’पढ सोझी वृद्ध महिला, त्यस’माथि आँखा कम देख्ने र कान पनि कम सुन्ने ७५ वर्षीय वृद्धा लाई सुरेन्द्रले वृद्धा भत्ता बनाउनु पर्छ भनेर माल’पोत कार्या’लय खाँद’बारी
लगेर सबै ज’ग्गा उनीहरु ३ जना सुरेन्द्र, वडा’ध्यक्ष किङ’साङ र पासाङ शेर्पा को नाम मा पास गरे को पाइयो’, प्रनाउ सुवेदी ले भन्नु भयो, ‘जग्गा दलाल गर्ने यहाँ भित्र पनि गिरोह हरु लागे को अनुमान गरे’का छौँ, अनु’सन्धान जारी छ, अझै केही मानिस हरु तानिन स’क्छन् ।
माल’पोत कार्यालय’का नासु महेन्द्र’को घर’मा पा’साङ शेर्पा भाडा’मा बस्छन् । पासाङ’को नाम’मा जग्गा पा’स गरेर महेन्द्र ले दुई हप्ता पछि उन को श्रीमती कविता पराजुली को नाममा नाम’सारी गरिए’को अनु’सन्धान’ले देखाए’को प्रहरी को भनाइ छ ।
प्रच’लित कानुन अनु’सार जग्गा किर्ते र ठगी का’ण्डमा २५ दिन सम्म हिरासत मा राखेर अ’नुसन्धान हुन्छ । त्यस पछि कानुन अनुसार अगाडि बढ्ने प्रनाउ सुवेदी को भनाइ छ ।बिममायाँ को नाम मा रहेको २७ रोपनी जग्गा १०६८ मेगावाट कोअरुण जल’विद्युत् आयोज’नास्थल भित्र पर्छ । त्यसै’ले करौडो रुपैयाँ मुआब्जा’को लोभ’मा सुरेन्द्र, वडाध्यक्ष किङसाङ र माल’पोत नासु महेन्द्र’को नजर परेको हो ।
उनी हरुले बिम मायाँ तामाङ को नाम मा रहेको कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये मुआब्जा पाउने दुई कित्ता नम्बर २७५ र २८० मात्रै तीन जना’ले आफन्तको नाम’मा रजिष्ट्रेसन पास गरे’का हुन् ।सुरेन्द्रले वृद्धा’भत्ता दि’लाई दिने आश्वा’सन दिएर घरैमा गई खाँद’बारी सम्म ल्याई तीन दिन उनकै कोठा’मा राखे’का थिए ।बिममायाँ लाई मालपोत कार्यालय’मा लगेर जग्गा पा’स गरेका थिए ।
सुरेन्द्रले तीन दिन पछि बिममायाँ लाई घरमा पु¥याई बृद्धा भत्ता वापत को रकम भन्र्दै २० हजार रुपैयाँ दिएको पाइए को प्रहरी को भनाइ छ । स्थानीय हरु ले अपर अरु’णजल’विद्युत्त आयोजना’सँग प्रतिरो’पनी मुआ’ब्जा १० देखि १५ लाख रुपैयाँ माग राख्दै आए’का छन् । यसरी हेर्दा उनी हरु ले करिब तीन करोड रुपैयाँ भन्दा माथिको जग्गा किर्ते
गरि झुक्या’एर पास गरे’का हुन् । नेपाल सर’कार आफैले निर्माण गर्ने तयारी’मा रहेको अ’पर अरुण’को मुआब्जा’को दररेट भने निर्धा’रण भईसके’को छैन्