होलीकै दिन शो,कमा डु,ब्यो पुरै गाउँ, दुई जवान युवकको यसरी भयो मृ,त्यु

रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत ह र्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठ-क्करबाट २ जना युवकको ज्या,न गएको छ। ठ,क्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घा,इते भएका छन । **यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस**

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ न म्ब रको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठ-क्कर दिंदा २ जना पैदलयात्रुको मृ,त्यु भएको हो।मृ,त्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ ब र्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरु डाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी गाडीको ठ,क्करबाट ड्युटीमा रहेका प्रहरी चौ की हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घा,इते भएका छन । असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारिको बिरगंजमा उप चार भैरहेको डिएसपी भण्डारीले बताएका छन ।ताजा खबरबाट 

आफन्तको निधन हुँदा हिन्दु संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरमा रहेकाे बागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ।भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा रहेकाे योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो ।

गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।उहाँ गएकाे १४ वर्षदेखि गाईको संरक्षण गर्दै आउनुभएको थियो ।

उहाँ विगत नौ दिनदेखि हिन्दु परम्पराअनुसार मानिसको निधन हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बस्नुभएको छ । उहाँले भन्नुभयो ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु ।’**यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस**

Post a Comment

Previous Post Next Post