आज (बिहीबार) घ,ट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) सुनको भाउ स्थिर रहेको छ । यो साता आइतबारबाट निरन्तर घट्नथालेको सुनको भाउ आज भने पुनः बढेको हो । आज सुन तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९९ हजार ३०० निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

Post a Comment

Previous Post Next Post