म्याग्दीको जङ्गलमा एकदमै भिषण आगलागी भएपछि आगो निभाउन गएका दुई दाजुभाई महबहादुर सार्की र मनबहादुर सार्की मध्य महबहादुरको आ’गो’मा ज’ले’र मृ”त्यु भएको छ।
भने मनबहादुरको भने ग”म्भीर अबस्थामा उपचार भैरहेको छ । अतिकला सार्की नाम गरेकी आमा र चित्रबहादुर सार्की नाम गरेका बुबा सहयोगको अपेक्षाका साथ मिडियामा आएका छन ।
क’ठै ब”रा ! बुबाआमा एकैदिनमा एउटा छोरा गु’मा’ए भने अर्को छोरो अस्पतालमा जीवन र मृत्युसँग लडिरहेको छ । छोराहरु सम्झिएर आमा एकोहोरो भईन, थामिएनन उनका आँखाबाट आँ”सु । गाउँकै सामुदायिक बनमा आगो लागेपछी आगो निभाएर आउँछु है भनेर हिडेका छोराहरु आज एकजनाले यो संसार नै छो”ड्’दा अर्को छोरो भने जीवन र मृ”त्युको दो’शा”धमा रहेको छ ।
महबहाहुरले ज्यान गु’मा’उँ’दा जसोतसो मनबहादुरले भने रुख चढेर ज्या”न बचाउँन सफल भएका थिए । परिवारको क”म”जो’र आर्थिक अबस्थाका कारण मनबहादुरको उपचारमा पनि निकै स”म’स्या आईपरेको छ । उनको शरीरका अ”ङ्गहरु जलेर अ’ङ्ग’भ”ङ्ग भएका छन । छोरोलाई अस्पताल लगेदेखी नदेखेको बाबुआमाले बताए ।
बाँकि हेर्नुस तलको भिडियोमा