कठै यति सानु उमेर मा छोरीले गरिन् बुवा को यसरी गरिन् कि’रि’या

 २० वर्षीया छोरी र १८ वर्षीया  बाबुको किरिया गरेका छन् ।६० वर्षीय बुवाको मृत्यु मृत्यु भएपछि उनीहरू किरिया बसेका हुन्  छोरी मात्र छन् ।  २ छोरीलेबुवाको काजकिरिया सकाए । उनको मृत्यु भएको सातौं दिनसम्मका सम्पूर्ण किरिया छोरीहरूले सकेका हुन् । प्रसिद्ध धार्मिक तीर्थस्थल डिग्रे मेलालाई लक्षित गरी किरिया छोट्याइएको छ ।

मायो क्षेत्र आसपास छोरीले किरिया गरेको पहिलो हो । बाबुलाई अन्तिम दाहसंस्कारका लागि पनि उनीहरू झन्डै ३ घण्टा हिँडेरै  नदी किनारमा पुगेका थिए ।चार छोरीमध्ये २ छोरीको विवाह भइसकेको छ । विवाहित छोरीले काजकिरिया गर्न नमिल्ने भनिएपछि अविवाहित दुई छोरीले बुवाको काजकिरिया गरेका हुन् ।

छोरीले गरेपछि हुने रहेछ,’  , ‘हामी दिदीबहिनीले बुवाका काजकिरिया गरेर सकेका छौं, त्यस्तै केही असजिलो र अप्ठ्यारो भएन ।’ छोरा–छोरी बराबर भनिए पनि किरिया गर्नका लागि छोरा चाहिने चलनले विभेद गरेको बुझाइ उनको छ ।सुरुमा अरू दाइभाइका छोराहरूले किरिया गर्ने प्रस्ताव गरिए पनि छोरीहरू कस्सिएपछि।

समाजले सहर्ष स्विकारेको स्थानीयले   बताए । ‘यस क्षेत्र आसपास छोरीले काजकिरियाका सम्पूर्ण काम गरेको पहिलो हो,’ उनले भने, ‘समाज क्रमशः सहज र बुझ्ने भइसकेको उदाहरण हो यो ।’  नगरपालिकाका उपप्रमुखयकर्म महिलाहरूमा आएको एउटा चेतको उदाहरण भएको बताइन् ।

Post a Comment

Previous Post Next Post