आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। यो साता आइतबारबाट निरन्तर घट्न थालेको सुनको भाउ बिहीबार बढेको थियो भने आज (शुक्रबार)

भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जानकारी दिएको छ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Post a Comment

Previous Post Next Post