सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४, नम्वरको अटो रिक्सा आज आफै अनि’यन्त्रित भएर सडकको कलभर्टमाठोकिएर दु’र्घट’ना हुँदा वीरेन्द्रनगर–१, की ४४
वर्षीया जमरा शाहीको उपचारका क्रममा मृ’त्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।दु’र्घटना’मा परी घाई’ते भएकी जमराको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएपछि पोष्ट मार्टमका लागि प्रदेश अस्पतालकालागाँउ
पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभएकाे छ ।