बस-ट्रक ठोक्किदा आगो लाग्यो हेर्दाहेर्दै १२ यात्रु ज’लेर खरानी भए..

स-ट्रक ठोक्किदा आगो लाग्यो हेर्दाहेर्दै १२ यात्रु ज’लेर खरानी भए, मनमा माया भए #RIP लेखी सेयर गरौनाइजेरियाको दक्षिणपश्चिम सहरमा आज बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन–ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजिकै बस र ट्रक ठोक्किदाँ सवारीसाधनमा भएको आगलागिमा परी अन्य छ घाइते भएका बताइएको छ ।

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ । घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ । अधिकारीहरुले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरु पालना गर्न सल्लाह दिएका छन् ।

घा तक सडक दु र्घट नाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ । प्रायः ओभरलोडिङ, खराब सडक अवस्था, र लापरवाह ड्राइभिङको कारणले गर्दा दु र्घ टना हुने गरेको समाचारमा जनाइएको छ ।

Post a Comment

Previous Post Next Post