लेटाङ नगरपालिका–३ का ५६ वर्षीय मनोज पौडेललाई यौ’ न दु’र्व्य व हा रको घटनामा पाँच वर्षअघि उ’न्मुक्ति दिँदा लेटाङमा पछिल्लो ग’म्भीर घटना भएको पाइएको छ ।
शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक पौडेलमाथि २०७४ साल फागुन कक्षा ५ का विद्यार्थीमाथि यौ न दु र्व्य व हा रको आरोप लागेको थियो ।सबै छात्राले निवेदन दिएपछि विद्यालयले छलफल आयोजना गर्यो ।
छलफलमा खुट्टा ढो’गेर मा’फी मागेपछि उन्मु’क्ति पाएका पौडेलले गत शुक्रबार कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि घरमै गएर यौ न दु र्व्य व हा र गरे । आइतबार विद्यार्थीले प्रधानाध्यापकलाई उ’जुरी गरेपछि घटनाले उ’ग्ररूप लियो ।शिक्षकलाई पुनः जोगाउन खोजिएको भन्दै आ क्रो शि त भिडले तो ड फो ड र आ’गजनी गर्यो ।
घ’रेलु ह ति या र बोकेको स’मूहले आइतबार राति साढे ७ बजे महिला प्रहरी उर्मिला श्रेष्ठको ह,’त्या गर्यो । ‘२०७४ सालको घटनामा कानुनी उपचार खोजेको भए लेटाङमा ग’म्भीर घटना हुने थिएन,’प्रहरी स्रोतले भन्यो, ‘दुईपटक यौ न दु र्व्य वहा र को घटना मिलाएको रहेछ, हिजो मिलापत्र भएका कारण फेरि शिक्षकले दु र्व्य व हा र गर्ने आँट गरे ।’ गत शुक्रबार विद्यार्थीको घरमा पुगेका शिक्षक मनोज पौडेलले घरमा एक्लै देखेपछि छात्रालाई यौ न दु र्व्य व हा र गरेका थिए ।
शिक्षकले दु र्व्य व हा र गरेपछि बालिकाले आइतबार करिब साढे १० बजे स्कुल प्रशासनमा दु र्व्य व हा र को उ’जुरी गरिन् । ‘विद्यार्थीले मौ’खिक उजुरी गरेपछि मैले लिखित मागेँ,’ स्कुलका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले भने, ‘लिखित उ’जुरी दिएपछि वडाध्यक्ष र उपमेयरलाई खबर गरेँ । उहाँहरू आएपछि मिलापत्र गराउन खोजियो भन्दै आ’न्दो’लन भयो ।
दिउँसो साढे ११ बजे विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर र उपमेयर कृष्णकुमारी निरौला विद्यालय पुगेर शिक्षकसँग छलफल गरेका थिए । उनीहरूले सोधपुछ गर्दा शिक्षक पौडेलले आफूले यौ न दु र्व्य व हा र गरेको स्वीकार गरेनन् ।
बरु प्रमाण देखाउन चु’नौती दिए । एमाले निकट रहेका शिक्षक पौडेललाई जो’गाउन एमालेबाट निर्वाचित वडाध्यक्ष र उपमेयर लागे । उनीहरूले मिलापत्र गराउने प्रयास गरे । छलफल लम्बिँदै जाँदा विद्यार्थीलाई टि’फिन लिएर आएका आमाहरूले वि’वादका बारेमा जानकारी पाए ।
मिलापत्र गराउन खोजको सूचना पाएपछि बच्चालाई टिफिन लिएर आएका आमाहरू आ’न्दो’लित भए ।आन्दोलनमा अन्य अभिभावक विद्यार्थी र गाउँले पनि मि’सिए । बेलुका भने आन्दोलनमा गाउँभन्दा बाहिरका मान्छे आएका थिए । विद्यालयमा छलफल चलिरहँदा शिक्षकलाई जोगाउन खोजिएको भन्दै आ क्रो शि त भि’डले स्कुलमा तो ड फो ड र आ’गज’नी गरेको मिश्रले बताए ।
उनका अनुसार शिक्षक र अभिभावकमाथि पनि कु’टपि’ट भएको छ । आइतबार साढे १२ बजे छलफलका लागि पुगेकी उपमेयर निरौलाले मि’लापत्रको प्रयास नगरेको बताइन् । आफू पुग्दा विद्यालयको माहोल उ’त्ते’जि’त भएका कारण प्रहरीले सुरक्षा दिएर राखेको उनले बताइन् ।
सोही स्कुलका पूर्वशिक्षक समेत रहेका स्थानीयबासी डिल्ली ओझा प्रहरीको सङ्ख्या थोरै भएका कारण घटना भएको बताए । स्थानीयबासी समेत रहेका प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे प्रहरी पुग्नेबित्तिकै शिक्षकलाई पक्राउ गरेको भए यस्तो घटना नहुने बताउँछन् ।