गुल्मी जिल्ला इस्मा गाउँपालीकाको भैंसी गोठमा जीवन र मृ त्युसंग लडिरहेकी ४० वर्षीय उमा घर्तीको मृ त्यु भएको छ ।भर्खरै हुर्किदै गरेका बच्चाको बिचल्ली भएको छ ।
आफ्नी आमालाई गुमाउनु पर्दा छोराछोरी निकै दुखी छन् ।श्रीमानले उमालाई नहेरेपछी दिदिको भैंसी गोठमा महिनौं देखि मृ त्यु पर्खिरहेकी थिइन् ।उमा बि रामी हुँदा नाटक पारेको भन्ने गर्थे श्रीमान र छोराछोरी र श्रीमती कसैको वास्ता नगरी बसिरहेका थिए उनी ।
अहिले श्रीमतीको मृ त्यु हुदापनी हेर्न आएनन् ।धेरै उपचार गर्दापनी उनलाई निको बनाउन नसकेको दिदि र छोराछोरीले बताए ।अहिले आमा नहुनुको पि डा निकै भएको भन्दै छोराछोरी रु दै आएका छन् ।