पलविरुद्ध गैँडाकोटमासमेत उ’जुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो । उनले बुधबार नवलपरासीको कावा’सोतीस्थित सरकारी वकि’लसमक्ष ब’यानसमेत दिएका छन्।
१७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत ‘चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बला’त्कार गरेको भन्दै प्रहरीमा उजुरी दि’एकी थिइन् । उनले पहिलो उजुरी तन’हुँमा र दोस्रो गैँ’डाकोटमा दि”एकी हुन् । सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो ।कावासोतीस्थित सर’कारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको ब”लात्कारको आरोप अ’स्वीका’र गरेका छन् ।
प्रहरी स्रोत पलले सरकारी व’किललाई दिएको बयान उ’द्धृत गर्दै भन्यो,“हामी सु’टिङमा क्रममा यहाँ भे’टिएका हौं । राति सु’त्ने बेला म गुडनाइट भन्न ती गायि’काको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन ।
उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् ।
होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे’ भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ । प्रहरी’ले घटनामा जोडिएका अ’न्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रह’रीले प’लका म्यानेजरलाई समेत पक्राउ गरेको छ ।
गैँडाकोटमा बयान’लगायतका अन्य प्रमाण प्रहरीले तन’हुँमै पठाउनेछ । दु’वै जिल्ला एकै प्रकृतिको घटनाको कि’टानी भएकाले तनहुँबाट अ’दालती प्र’क्रिया अगाडि बढाइन लागेको हो ।