दु;ख;द ख;ब’र : फुङ्लिङ नगरपालिका-४ मा आ;ग;ला;गी हुँदा एक वृ;द्धाकाे मृ;;त्यु’

आ ग ला गी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ। ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका-४ मा आ ग ला गी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ । कोप्चेको पुरानो गोसलाइनमा भएको आ ग ला गीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृ त्यु भएको।


फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलकाे सहायतामा आ गो नियन्त्रणमा लिइएको छ । आ ग ला गी हुनुको कारण खुल्न सकेको छैन । स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आ गोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।

Post a Comment

Previous Post Next Post