अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसे’को एकमहिनाको बच्चालाई एकजना प्रहरी अधिकारीले भूईमा ख’स्न नपाउँदै बीचमै समाउन सफल भएका छन।
न्एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्ला’बाट खसाउ’ने ध’म्की दि’इरहेको’बारे आएको फोनकल’पछि तत्काल त्यहाँ पुगेका प्रहरीले दोश्रो तल्लाबाट फ्यो’के’को ब’च्चा स’माउन सफल भएका हुन् ।
मेयर स्टेभन फुलोपले आफ्नो इन्स्टाग्राम पोष्टमा उक्त घटनाबारे पोष्ट गरेका छन् । प्रहरी अधिकारी इडुवार्डो माटुटेले उक्त ब’च्चा समाउन सफल भएका हुन् ।
बच्चा फ्या’क्ने व्यक्ति’लाई प्रहरी’ले प’क्रा’उ गरे’को छ भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । बच्चा फ्याक्ने व्यक्ति’बिरुद्ध ह’ त्या प्र’यास, आ’क्र’म’ण र बच्चा’को जीवन’लाई ख’त’रा’मा पा’रेको लगायतका अभियोगहरु लगाइएको छ ।