गायक सरोज ओली पहिलो चोटि मि’डिया मा आएको छ । उन्को यो भनाइ तपाईं लाई कस्तो लाग्यो पढेर कमेन्ट गर्नुहोला यो पनि पढ्नुश सिनेमाको रंगीन दुनियाँमा।
रि,लेसनसीप’ लाई साह्रै हल्कारुपमा लिने गरिन्छ भन्ने धेरैले सोच्छन् ।तर, त्यति हल्कारुपमा पनि लिइँदैन, जति ना,यक पल शाहले सोच्छन् । भा,इरल पत्रकार प्रकाश सु,वेदीले केही प,रोपकारी काम गरेका पललाई ‘रि,यल हिरो’ को उपाधि भिराइदिएका थिए ।
यद्यपि फिल्मी स,र्कलमा भने उनलाई धेरैले ‘प्ले–,ब्वा,ई’ का रुपमा चिने गरेका छन् । कि,शोरी गायिका सँगको स्क्यान्डलपछि उनी निकै वि,वादित बने । उक्त स्क्या,न्डलले अझै निकास नपाइरहँदा पलले अरु युवतीहरुसँग पनि वि,वाहको वाचा गरेर समानान्तर रिलेसनसीपमा बसेको प्र,माणहरु हामीले भेटेका छौं ।
हुन त यो व्यक्तिगत जीवनको मामला हो । आममानिस भइदिएको भए चर्चाको विषय नै ब,न्थेन । तर, पल एक पब्लिक फिगर हुन् । चर्चित सेलिब्रिटी हुन् । युवायुवतीका आइडल पनि ।
त्यसैले उनको निजी जीवनका उतारचढावमा धेरैको चासो रहन्छ र ती मिडियाका विषयवस्तु पनि बन्न पुग्छन् । बाहिर ‘रियल हिरो’ को पगरीसमेत गुथेर हिँडिरहेका उनी भित्र कस्तो दूषित जीवन बाँचिरहेका छन् भन्ने पर्दाफास जरुरी भएको छ ।
हेर्नुस् भिडियो