एकदम दु;ख;द ख;ब;र : रेल दु;र्घ;ट;ना हुँदा ६० जनाको मृ;;त्यु ‘ ५२ जना घा;इ;ते

कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ ।

कंगोमा लामो दुरीको यात्राका लागि सडक पूर्वाधार नभएका कारण रेल यात्रा बाध्यकारी छ । रेल दु;र्घ;ट;ना हुँदा ६० जनाको मृ;;त्यु ‘ ५२ जना घा;इ;ते भएको जानेको छ ।

जसका कारण वर्षेनी रेल दुर्घटना हुने गरेको छ । गत अक्टोबरमा मात्रै सोही प्रान्तमा भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएकोथियो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । समाचार एजेन्सी

Post a Comment

Previous Post Next Post