दुखद खबर: साउदीमा एकै दिनमा ८१ लाई मृ’त्यु’द’ण्ड, कति नेपाली ? यस्तो रहेछ मृ|त्यु’द’ण्डको कारणसाउदी अरबले आ’तकं’वा’दी घटनामा संलग्न भएका अभियोगमा एकैपटक ८१ जनालाई मृ|त्यु|द’ण्ड दिएको छ ।
मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ ले यो कुराको पुष्टि गरेको छ । अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ८१ जना मध्य एक अभियुक्तलाई भने सुलीमा चढाइएको थियो । सामान्यतया साउदी अरबमा घाँ|टी का’टे’र मृ|त्यु दिइन्छ ।
अति नै ठूलो अ’प’राध गर्नेलाई भने मृ|त्यु’द|ण्ड पछि पनि सुलीमा चढाउने गरिन्छ । साउदी प्रेस एजेन्सीले भनेको छ, ‘आ|तं’क’वा|दी र च’र’मपन्थी विचारधारा अपनाएको र देशको सुरक्षा अस्थिर बनाउनका लागि आ’तं|क’वादी गतिविधिमा संलग्न रहेको अरोपमा उनीहरुलाई मृ|त्यु|द’ण्डको सजाय दिइएको हो ।
एसपीएले जारी गरेको आँकडा अनुसार, साउदी अरबमा यो वर्षको सुरुवातदेखि अहिलेसम्म कम्तीमा सय जनालाई मृ|त्यु’दण्|डको सजाय दिइसकिएको छ । सन् २०१६ पछि यो नै यति ठूलो संख्यामा सामूहिक मृ|त्यु’द|ण्डको सजाय दिइएको हो । यसअघि पनि ४७ जनालाई आ|तं|कव|द गतिविधिमा संलग्न भएको आरोपमा मृ|त्यु|द|ण्ड दिइएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृ|त्यु|द|ण्ड दिइएका सबैको नाम पनि सार्वजनिक गरिएको छ । मृ|त्यु|द|ण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको आरोप लगाइएको छ । कम्तिमा पनि १४ व्यक्तिलाई सन् २०११, २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार वि|रोधी प्रदर्शनकारी छन् ।
एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृ| त्यु |द ण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको भन्दै विरोध जनाएको छ ।
एम्नेष्टिका अनुसार साउदी अरबमा यातनामार्फत लिइएका बयानलाई ठोस प्रमाणको रुपमा प्रयोग गरिन्छ । साउदी अरबले भने एम्नेष्टीको आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ । मृ त्यु |द ण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृ त्यु| दण् ड दिएको इतिहास छ ।