सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका कर णी गरी ह’त्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यहीँ फागुन २७ गते कर णी गरी ज्यान लिएको आरोपमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी रहेका छन् । अभियुक्तलाई प्र’हरीले शारीरिक र प्रा’वि’धिक अनुसन्धानबाट घटना भएको १२ घण्टामा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिए ।
उनीहरूलाई श्चात एक पसलमा मापसे गरी मामा घरमा गएर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भई गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए ।
बालिकाको शव विभत्स अवस्थामा फेला परेको उपरीक्षक जिसीले बताए । अभियुक्तलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने घटनाको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ ।अहिलेसम्म आमाको होस खुलेको छैन ।
राजकुमारका छोरा केही समययता बिरामी छन्, दुई छोरीमध्ये एक जना शारीरिक अपाङ्गता भएकी छन् । उनी बोल्न–सुन्न सक्दिनन । काममा नगएपछि राजकुमारलाई आफूसहित पाँच जनाको जीविको धान्न धौ–धौ भएको छ । गाउँका केही महिलाहरूको समूहले चन्दा उठाएर उनलाई सहयोग गरिरहेका छन् ।
करिश्माको अन्तिम संस्कारमा उनका परिवार भक्कानिए । घटना देखिरहेका सबैका आखा रसाए । ‘बिचरी त्यति सानी बच्चीमाथि त्यस्तो घ’टना भयोे स्थानीय विश्व निरौला भन्छन् उनका बाबुआमाले अनेक सङ्घर्ष गरेका थिए । यो घ,टनाले हामी सबैलाई त्रासदी दिएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/kqZb4qtYRlw