अस्ट्रेलियाको पीआरका लागि नक्कली विवाह गर्दा यस्तोसम्म भयो (भिडियो)

काठमाडौँ । कहिले सोच्नु भाको छ बिदेशमा बस्ने सपनाले मान्छेलाई के सम्म बनाउन सक्छ भनेर हो आजको घ’टना त्यस्तै रहेको छ।अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए ।

साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए ।त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मु’द्दा खेपिरहेका छन् । मु’द्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी ।

रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए । ४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो स’म्बन्ध थिएन ।उनी अष्ट्रेलिया गए । करिब १० वर्ष अस्ट्रेलियामा बस्दा उनले आफ्ना छोराछोरीलाई खर्च पठाउँथे । श्रीमती माइत बस्थिन्, उनीसँग कुरा हुँदैन थियो ।

हेर्नुस भिडियो

Post a Comment

Previous Post Next Post