दुखद खबर मलेशियामा एक सुरक्षा गार्डको गोली लागेर मृ,त्यु

भ्यान कम्पनीका सुरक्षा गार्डको गोली हानी ह,त्या भएको प्रहरीले पुष्टि गरेको छ ।सुबाङजया जिल्ला प्रहरी प्रमुख, सहायक आयुक्त अब्द खालिद ओथमानले नगद बोकेको भ्यानमा दुईजना सुरक्षा गार्डले पहरा दिइरहेको अनुमान गरिएको बताए ।

अहिलेसम्म प्रहरीले बैंकबाट पैसा लिन चाहेको हो कि बैंक लैजाने भ्यानबाट पैसा निकाल्ने हो भनेर अनुसन्धान गरिरहेको छ ।संदिग्धहरू भाग्न सफल भए उनले बर्नामालाई भने। यद्यपी घ,टनाको कारण भने खुल्न सकेको छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post