देशमा निकै धेरै अपत्यारिलो लाग्ने र तल्लो स्तरका घ टनाहरु घट्दै आएका छन् ।कसैले कसैको विश्वास गर्ने समय रहेन अब ।हुँदाहुँदा आफ्नै छोराले आमाको ह त्या गर्न अर्का मान्छेलाई पैसा दिएर पठाउन समेत भ्याइसकेका छन् ।
यस्तो घिनलाग्दो र निकै अमानवीय व्यवहारले समाजलाई कता तिर लग्दै छ ?पोखराको सितलादेवीमा यस्तै घ टना घटेको छ।र क्सी खाएर लठ्ठ भएको बेलामा आमा मा र्न सुपारी दिएर मान्छे पठाएका थिए ।आफ्नै जन्मदिने आमालाई मा र्ने छोरापनी कस्तो छोरा होला ।
जाबो २/४ लाखको पैसाको विवादलाई लिएर आमा मा र्ने छोरोले गर्दा समाज कता जाँदैछ ?फागु पुर्णीमाको भोलिपल्ट बिहान हेर्दा घ टना स्थलमा बुढी आमाको घाँटीम डाम देखिएको थियो जसले उनलाई मा रेको हो भन्ने प्रमाणित भएको हो ।
भिडियो हेर्नुस् :-