चुनावको मुखैमा कांग्रेस नेता श्रेष्ठ नातामा भाउजू पर्नेसँग मध्यरात कोठाभित्र यसरी पक्राउ परेपछि…

नेपाली कांग्रेसका एक वडा सभापति बिवाहित महि लासँग आप, तिजनक अवस्थामा भेटिएको भन्दै स्थानीयले प्रहरीसमक्ष बुझाएका छन् ।

जिल्लाको बौदीकाली गाउँपालिका वडा नम्बर २ का वडा सभापति तिलकुमार श्रेष्ठलाई विवाहित महिलासँग मध्यरात रं, गेहात भेटिएपछि स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् ।

बौदीकालि गाउँपालिका २ का पार्टी सभापति श्रेष्ठलाई बिहीबार राति घरमा एकाघरको नाता पर्ने भाउजुसँग कोठाभित्र भेटेपछि थाहा पाएपछि सासु र देवरले स्थानीय बोलाएर राती नै नियन्त्र णमा लिएका थिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय डेडगाउँमा स्थानीयले जि म्मा लगाएका थिए । घट,नापछि राति नै जिल्ला प्रहरी का र्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पठाइएको प्रहरीले जनाएको छ ।स्थानीयले प्रहरीको जिम्मेवारी लगाएका श्रेष्ठ र महिला अहिले जिल्ला प्रहरी कार्यालयमा अनु सन्धान भइरहेको डीएसपी दिलिपकुमार गिरीको भनाई छ ।

बिहीबार राति कोठाबाट आवाज आएपछि चियाएर हेर्दा एक्ली महिलाको कोठाभित्र मध्यरात अन्य पुरुष कोठाभित्र रहेको परिवार सदस्यले थाहा पाएका थिए ।

घ,टना थाहा पाएपछि देवर र सासुले स्थानीय लाई खबर गरेर ढोका खोल्दा आप, त्ति,जनक अवस्थामा फेला पारिएको दा,बी छ

Post a Comment

Previous Post Next Post