यसरि गरियो प्र’हरी जवान उर्मिला श्रेष्ठको अ’न्तिम संस्कार ….. ( भिडियो सहित )


नेपाल प्रहरी जवान उर्मिला श्रेष्ठको मोरङमा जनताको सेवा गर्दा गर्दै ज्यान लिइयो । जनताको सेवा गर्न फिल्डमा खटिएकी उनको जनताले नै ज्या’ न लिए । एक जना ६ कक्षामा पढ्ने विद्यार्थीलाई उनकै शिक्षकले यौ।

न दु’ब्र्य’व’हा’र भएको घ’टना बाहिरिएपछि शिक्षकलाई प’क्राउ गर्न पुगेकी उर्मिलालाई गाउँलेले ज्या’ ‘न लि’एका हुन् । मोरङको लेटाङमा मृत्यु भएको हो । उनलाई नेपाल प्रहरीले शोक सलामी दिएर अन्तिम संस्कार गरिएको छ ।परिवारकी एक्ली छोरी उर्मिलाको असामयिक निधनले उनको परिवारमा बज्रपात परेको छ ।

विवाह गरेको एक वर्ष पनि पुरा नहुँदै श्रीमती गुमाउनुपर्दा उनको श्रीमानको आँशु ओभाएका छैनन् । उनी विक्षिप्त बनेका छन् । उर्मिलाको परिवारका अधिकांस सदस्य प्र’हरीमै थिए । उनका एक मात्र दाई पनि प्रहरीमा जागिरे छन् भने श्रीमान पनि प्रहरी नै हुन् ।तराइमा सबैले होली मनाइरहँदा उनी भने ड्युटीमा थिइन् । चाडपर्वकै दिन उनको ज्या न गएको हो । श्रीमतीलाई अन्तिम विदाई गर्नुपर्दा श्रीमान र बहिनीलाई सदाको लागि विदा गर्नुपर्दा उनका दाई भाव विह्वल भए ।

श्रीमानले उर्मिला संधै विरामी हुने गरेको बताएका छन् । तर उर्मिलाई राम्रो उपचार गराएर संगै बस्ने सपना संधैको लागि उजाडियो भन्दै उनका श्रीमान भ’क्कानिए ।उनका दाई पनि परिवारमा भएको यो दु’खद् अवस्थाको कहिल्यै भर्पाइ नहुने बताए । हामी संगै ड्युटी मिलाएर एकै ठाउँ बस्ने योजना थियो, श्रीमान नबिन भन्छन् हामीलाई हाकिमहरुले पनि तिमीहरुको ड्युटी मिल्दैछ भन्नुभएको थियो । तर यस्तो भयो उनले रुँदै भने ।

ड्युटीमा रहेको अवस्थामा मोरङको लेटाङमा ज्यान गु’माउन पुगेकी प्र’हरी जवान उर्मिला श्रेष्ठको अ’न्तिम संस्कार गृहजिल्ला उदयपुरमा भएको छ । २६ वर्षको उमेरमै कर्तव्य पालनको क्रममा ज्यान गु’माएकी उर्मिलाको उदयपुरमा मङ्गलबार अन्तिम संस्कार भएको हो ।

त्रियुगा नगरपालिका १६ को डिहिटारमा रहेको घरमा केही समय श’व राखेपछि उनको परम्परागत शैलीमा दा’हासंस्कार भएको जिल्ला प्र’हरीका सूचना अधिकारी एवम् प्र’हरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post