सवारी दुर्घटनामा परी दुर्गेशको मृत्यु

डोटीको आदर्श गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।दिपायलबाट बालुवा बोकेर साउदकाँडा गएको सु प प्र ०१-००२ त नं. को ट्याक्टरको ठक्करबाट स्थानीय कर्णबहादुर साउदको आठ बर्षका छोरा दुर्गेशको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार ट्याक्टर स्थानीय खानेपानी योजनाको वालुवा बोकेर आएको थियो

Post a Comment

Previous Post Next Post