करेन्ट लागेर दाजुभाइको मृ’त्यु पुरै गाउँ शोकमा

करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय  घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायबले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

इंगल्याण्ड नजिकैको नर्थम्बर’ल्याण्डमा एक महि’ला केही दिन यता सुत्नै नसकेको दाबी गरिरहेकी छिन् । आफ्नो छोराको पछाडि भूत’जस्तै देखिने अपरिचित बालक’को अनुहार र छोराको काँध’मा उनको हात देखेदेखि उनी डराए’की छिन् ।लाउराले गत सोमबार नर्थम्बरल्याण्ड’स्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर भिन्न भेटियो ।

१५ वर्षीया लाउरा’की छोरी चा र्लोट र १६ वर्षे ज्याक ठूलो रुखमा चढे भने ९ वर्षीय उनका छोरा बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाए ।मेडिकल रिसेप्सनिष्ट लाउरा’ले ती फोटो घर आएर हेर्दा बाहिरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सि’एकी हुन् ।

त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभ’एको उनको दाबी छ । भूतबारे पहिले विश्वास नगर्ने उनलाई उक्त फोटोले भूत’प्रति विश्वास जगाए’को उनले बताएकी छिन् ।उ

नले उक्त ठाउँमा पुनः जाने सोच बना’एको जान’कारी दिँदै आफ्नो भूत’प्रति रुची बढेको उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई ती बालकले घरसम्म नपछ्याओस् भन्ने आशा छ ।

Post a Comment

Previous Post Next Post