छोराको बिवाह गरेर ल्याएको ४ दिन पछि नै ससुरा र बुहारीबीच अ’नै’ति’क स’म्ब’न्ध, सासुले देखेपछि घटना खुल्ने ड’रले वि’ष खु’वा’ए (भिडियो हेर्नुस्)

छोराको बिवाह गरेर ल्याएको ४ दिन पछि नै ससुरा र बुहारीबीच अ’नै’ति’क स’म्ब’न्ध, सासुले देखेपछि घटना खुल्ने ड’रले वि’ष खु’वा’ए (भिडियो हेर्नुस्)

काठमाडौ । पनौतीमा सोच्नै नसकिने घटना भएको छ । आफ्नै छोराको श्रीमती (बुहारी) संग ससुराको न रा म्रो स म्ब न्ध खुल्ने भएपछि सासुको ज्या न लिने कोशिष गरिएको छ ।रमेश बस्नेत र नेत्र कुमारी बस्नेतका ३ छोरा छन् । जेठो छोराको ५ वर्ष अघि नै विवाह भइसकेको छ । अरु दुई छोराको पनि विवाह भयो ।ससुराले कान्छो बुहारीसंग न रा म्रो स म्ब न्ध राखेको सासुले देखेकी हुन्स।

सुरा रमेश बस्नेतलाई आफ्नै कान्छी बुहारीसंग नेत्र कुमारीले देखेपछि अहिले नेत्र कुमारीको ज्या न लिने कोशिष गरिएको हो ।ससुरा र बुहारकिो स म्ब न्ध बाहिरिने जोखिम भएपछि ससुरा र बुहारी मिलेर खानामा वि ष खु वा एर ज्या न लिने कोशिष गरेको महिलाका आफन्तले बताएका छन् ।

छोराको विवाह भएको एक साता पछि नै उनीहरु बीच त्य स्तो काम गरेको देखेको सासुले आफ्नो बहिनीलाई बताएकी छन् ।सासुले लामो समय देखि नै त्यो घटना थाहा पाएकी थिइन् । तर आफुले नदेखे जस्तो गरेपछि उनीहरुले न राम् रो काम गर्न छोड्लान भनेर सासुले वास्ता गरिनन् ।

तर उनीहरुको मनोबल भने बढ्दै गयो । ससुरा र बुहारीको स म्ब न्ध आफुले देखेपछि ज्या न लिन थाले भन्दै उनी माइत भा गे र गएकी थिइन् । तीन महिना उनी बहिनीसंग बसिन् ।श्रीमानले फकाएर वहिनीको घरवाट लिएर गए तर फेरी पनि उनीहरुको उस्तै क र्म जारी भयो । त्यस क्रममा उनीहरुले फेरी खाना र चियामा वि ष मि सा ए र खान दिएको चिकित्सकले बताएका छन् ।

अहिले नेत्रको अवस्था ग म्भि र अवस्थामा पुगेको छ । नेत्रले आफ्ना कान्छा छोरालाई बुहारीलाई मैले ससुरासंग देखे भनेर सुनाउँदा छोराले आमा नबोल्नु म अर्को विवाह गरौंला भनेर सान्त्वना दिएको बताएकी छन् ।अहिले नेत्रको दिदी बहिनी उनको ज्या न बचाउन आग्रह गर्दै मिडियामा आएका छन् ।

Post a Comment

Previous Post Next Post