होलीकै दिनमै सोलुखुम्बु’मा एस्तो दु;ख;द ख;ब;र ‘ सोंच्दै नसोचेको भयो’ हेर्नुहोस

सोलुखुम्बुको सोताङ गाउँपालिका–५ मा घरकाे बार्तली भा चिँदा ७ जना घाइते भएको जनाईएको छ । बिहिबार बिहान करिब ९ बजेको समयमा लालिगुराँस सहकारी संस्थाको भवनको बार्तली भाँ’चिदा ७ जना घाईते भएका हुन् ।

घाइते हुनेहरुमा सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेत, वडा नम्बर ३ की ४५ वर्षीया राधा बस्नेत, वडा नम्बर ५ की ३५ वर्षीया मनकुमारी कार्की, ५५ वर्षीया रीता बस्नेत र वडा नम्बर ३ की ५५ वर्षीया निरु गौतम रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरीले जानकारी दिएका छन् ।

घाइते मध्ये सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेतको अवस्था गम्भिर भएका कारण थप उपचारका लागी हेलीकोप्टर मार्फत काठमाण्डौ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।सरकारीको मासिक बैठकमा सहभागी हुने क्रममा बार्तली भा’चिएको प्रहरीले जनाएको छ

Post a Comment

Previous Post Next Post