युद्धमा आमा गुमाएकी युक्रेनी बालिका ‘मलाई आमा किनिदिनुस्’ भन्दै रूदै

काठमाडौं । रुसी सेनाको घेराबन्दीमा परेको र सघन आक्रमण खेपिरहेको युक्रेनको दक्षिणी सहर मारिओपोलमा धेरै मानिसले ज्यान गुमाएका छन् भने हजारौँ मानिस भागेर अन्यत्र गएका छन्।

त्यहाँ रुसै सैनिकहरूको निसानामा गैरसैनिक स्थलहरू पनि परेको बताइएको छ।रुसी आक्रमणमा परेर बाँचेका घाइतेहरूको नजिकैको जापोरिज्या सहरमा उपचार भइरहेको छ।युद्धको मारमा परेर मानसिक र शारीरिक चोट खेप्न बाध्य बालबालिकालाई त्यहाँको एउटा बाल अस्पतालमा भर्ना गरिएको छ।

पछिल्लो समय एक बालिकालको भिडियो निकै भाइरल भएको छ । उक्त भिडियोमा ती बालिकाले आफ्नो बाबासँग आमा किनिदिन आग्रह गरेकी छिन् । उनकी आमाको केहि दिन अघि मात्र युद्धमा मृत्यु भएको थियो । ***भिडियो हेर्न तल क्लिक गर्नुहोस्***

Post a Comment

Previous Post Next Post