मान्छेको को कि,रिया बस्न छोडेको बेला गाई म रे पछि यसरी कि रिया बस्दै (भिडियो हेर्नुस्)

मानव सभ्यताको विकास संगै मृतक शरीरको अन्त्यस्टी गर्ने प्रचलनको विकास भएको छ ।बितेर गएका मान्छेको चिर शान्तिको लागि काजकिरियाले भुमिका खेल्ने विश्वास गरिएको छ ।

मानिसले मानिसको मात्र किरिया बसेको हामीले देख्दै आएका छौं तर करेन्ट लगेर म रेको गाईको समेत किरिया बसेको एक पात्रलाई आज हामी देखाउदै छौं ।चितवनको देवघाटमा योगी नरहरिनाथको गौसला छ ।जहाँ झन्डै २०० वटा गाईहरु छन् ।यहीँ बस्छन् योगी निरन्जन नाथ ।१४ वर्षदेखि उनले यहाँ गाईको हेरचाह गर्दै आएका छन् ।उनले अहिले करेन्ट लागेर गाई म रेपछी किरिया बसेका छन् ।

आफ्नी माता समान स्याहारसुसार गरेर हुर्काएको गाई अल्पआयुमै म रेर गएपछि उनी किरिया बसेका हुन् ।उनी आफ्नो परम्परा र सभ्यता अनुसार आफ्नो निजिकको पशु अथवा मानवको मृ त्यु भएमा किरिया बस्नुपर्ने कुरा बताउँछन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post