काठमाडौंको एउटा होटलमा चाउमिन र कोकाकोला खाएपछि …..

काठमाडौँ। नेपालमा हराएका बालिकालाई भारत पु-याएर दे’ह’व्यापा’रमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको

यौ ‘ना ‘ङ्ग र अन्य अ -ङ्ग विकास गराई वयस्क देखाउन सु’ई ल’गाउ’ने गरेको अनुसन्धानबाट खुलेको छ ।विभिन्न प्रलोभनमा पारेर तथा झु’क्या’एर बे’हो’स बनाई भारतका को’ठीमा बे’चि’एका अधिकांश बालिकालाई सु’ईमा’र्फत अ’ङ्ग’हरूको विकास गराइएका अधिकांश बालिका पछि दी’र्घ रो’गी भई मृत्यु हुने गरेको छ ।

को’ठीबाट उ’द्धार गरिएका बालिका तथा महिलाको शरीर आ’कर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औ’ष’धि तथा सु’ई ल’गाउ’ने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु-याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सु’ईबा’ट व’य’स्क बनाई दे’ह’व्यापा’रमा ल’गाइ’एको खुलेको हो ।

नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले ग्रो’थ ह’र्मो’न र ए’स्ट्रो’जो’न ह’र्मो’नले महिलाको शा’रीरि’क विकास छिटो हुने बताउनुभयो । उहाँले यस्ता ह’र्मो’नयु’क्त सु’ई वा औ’ष’धिको ग’लत प्रयोग बे’च’बि’ख’नमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताउनुभयो ।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बे’हो’स हुने औ’ष’धि रा’खे’र कलकत्ता पु-याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बे’हो’स अ’वस्थामै कलकत्ता पु-याएको बताउनुभयो । बे’हो’समा सँगै भारत पु¥याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अ’ज्ञात छ ।

मा’न’व बे’चबि’खन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पु-याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारास्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई

बताउनुभयो । खाजा खाएपछि आफू बे’हो’स भएको र हो’स खुल्दा भारतको कोठीमा पु-याइएको टिनाले बताएको प्रहरीले जनाएको छ ।को’ठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार बर्ष यौ -न व्या’पार’मा लगाएको उजुरी टिनाले प्रहरीमा दिनुभएको छ । आफ्ना यौ- ना -ङ्ग विकास गरी व’य’स्क देखाउन पटक पटक सु’ई ल’गाइ’दि’एको उजुरीमा बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएका टिना र रिनाको परिवार जीविकोपार्जनका लागि मकवानपुरबाट काठमाडौँ आएको थियो । सानैमा बुवा गुमाएका उहाँहरूको पाँच जनाको परिवारको संरक्षण आमाले गर्दै आउनुभएको थियो । घरखर्च चलाउन मुस्किल भएपछि टिनाका दाजु दैनिक मजदुरी गर्नुहुन्थ्यो । फूलमायाका पूर्वपति पनि टिनाका दाजुसँगै मजदुरी गर्नुहुन्थ्यो । सोही क्रममा फूलमायासँग उनीहरूको सम्पर्क भएको थियो ।

फूलमायाले दिदीबहिनीलाई पोखरामा लगेर डान्सबारमा काम लगाइदिने प्रलोभन देखाइन् । त्यो प’त्याएर उनीहरू फूलमायासँग नजिक हुनथाले । यसैको फाइदा उठाएर फूलमायाले उनीहरूलाई होटलमा खाजा खान बोलाइ खाजासँगै कोकाकोलामा बे’हो’स पार्ने औ’ष’धि मि’सा’एर दिइएको थियो । बे’हो’स दिदीबहिनीलाई विभिन्न नाका हुँदै भारत पु-याइए र बेचिए ।

Post a Comment

Previous Post Next Post