२५ वर्षको युवत्तिको यस्तो धन्दा , यस्तो काम गर्दा गर्दै समात्तिन उनि साना केटाकेटीहरुलाई ललाइफकाई उनीहरुका गहना चो”री गरेको आ”रोपमा स्याङ्जा चापाकोटकी २५ वर्षीय एक युवती प”क्राउ परेकी छन् ।
४ चैतमा बालबालिकाको कानको मुन्द्रा चो”रेको आ”रोपमा उनी समातिएकी हुन् । एउटै आ”रोपमा उनी समातिएको दोस्रोपटक हो । उनी यस अघि ५ पुसमा जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेकी थिइन् । चोरीसम्बन्धी कसुरमा समातिएपछि १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी २५ वर्षीया युवती फेरि पक्राउ परेकी छन् ।
ति युवतीले बच्चाहरुलाई मिठाइ दिएर ललाइफकाई सुनका मुन्द्रा चो”री आएकी थिइन् । बच्चाबच्चीलाई उनले नक्कली सुन लगाइदिन्थिन् । कास्की प्र’हरीका डिएसपी सुन्दर तिवारीका अनुसार ति युवतीले बच्चासँग आफू दिदी, फूपू, अन्टी भन्दै नाता लगाएर नजिक बन्थिन् । उनले चोर्ने सुन पोखरा राष्ट्र बैँक चोकस्थित पञ्चासे सुनचाँदी पसलमा लगेर बेचेकी थिइन् ।
ती सुन किन्ने सुन पसले पनि अहिले प”क्राउ परेका छन् । दुवै पसले पञ्चासे सुनचाँदी पसलका सञ्चालक पोखरा–२३ का थमनसिंह र नीतिशा सुनचाँदीका सञ्चालकलाई प्र”हरीले प”क्राउ गरेको छ । पसलबाट प्र”हरीले ५ वटा मुन्द्रा (७.६ लाल) बरामद गरेको डिएसपी तिवारीले बताए ।
स्याङ्जा घर भई पोखरा रामबजार बस्ने उनलाई ४ चैतमा घर नजिकैबाट प”क्राउ गरिएको हो । ति युवती सँगै सुन पसल सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र २७ वर्षीय नितेश विश्वकर्मालाई पनि प”क्राउ गरिएको कास्की प्र”हरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । प”क्राउ परेका तीनै जनालाई प्र’हरीले सोमबार सार्वजनिक गरेको छ ।
चोरी डाँकासम्बन्धी कसुरमा उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले बताए ।गत २६ कात्तिकमा पोखरा–१४ का विभिन्न ठाउँबाट बच्चाहरूको मुन्द्रा चो’रेकी थिइन् । बच्चाका परिवारले प्र”हरीमा जाहेरी दिएपछि उनी ६ मंसिरमा पोखरा पृथ्वीचोकबाट प”क्राउ परेकी थिइन् ।
गत ५ पुसमा धरौटीमा छुटेकी उनले निस्किएलगत्तै फेरि मुन्द्रा चो”री थालेकी हुन् । ति युवती लागु औषधको कु”लतमा फसेपछि मुन्द्रा चोरेर लागुऔ”षध खरिद गर्ने गरेको प्र”हरीले बताएको छ ।उनले प्र”हरीलाई दिएको बयानमा भनेकी छन्, ‘मैले साथी संगतमा लागुऔषध नाइट्रोभ्याट, फर्मुला तथा सिरिन्जको माध्यमबाट प्रयोग गरिने डाइजापाम सेवन गर्न सिकेकी थिएँ ।
लागु औ”षधको सेवन गर्ने लत बसेको र सेवन गर्नका लागि खरिद गर्न पैसा नहुने हुँदा मैले स–साना बच्चाहरूलाई फकाएर उनीहरूको मुन्द्रा चोर्ने र लागुऔ”षध खरिद गर्छु भन्ने सोच बनाएँ,’ ति युवतीले भनेकी थिइन् । यसै घ,टना बारे तयार पारिएको
भिडियो हेर्नुस –