बिहानै आमाछोराको श’ब फेला परेको छ । बर्ष २५ की श्रीमती र उनको छोरा बर्ष ३ को श’ब फेला परेको हो । नजिकै रहेको पोखरीमा बिहान स्थानीयले पोखरीमा आमा छोराको श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालय टोलि घ’टनास्थल पुगेर श’व निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए।
स्थानीयका अनुसार, राति श्रीमान–श्रीमतीबीच झ’गडा भएको थियो।सोही आ’वेगमा उनले छोरालाई लिएर पोखरीमा हा’म फा’ले’र आ’त्म’ह’त्या गरेकोअनुमान स्थानीयले गरेका छन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृ’तक के कारणले घटना भएको अहिले खुलेको छैन चाडै नै घटनाबारे सार्वजनिक हुने प्रहरीले बताएको छ ।