ढुङगाले हानेर घाँस काट्न गएकि महिलाकाे ह”त्या, पुरै गाउँ शाे’कमा दया छ भने एक चोटी पढेर Rip लेख्नुहोस

मेलम्ची नगरपालिका वडा नं १० मा एक दुखद घ’टना घटेको छ। जहाँ ढुङगाले हानेर घाँस काट्न गएकि महिलाकाे ह”त्या गरिएको छ। घास का’ट्न जाने क्रम मा स्थानीय ५९ बर्षय सुन्तली घर्तीलाई इन्द्रावती गाउपालिका वडा नं ४ बर्षिय कुमार तामांगले ह”त्या गरेका छन्।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस, यस्तै,,व्यवसायी ह”त्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्र’हरीले दुई जना महिलासहित ६ जनालाई प’क्राउ गरेको छ ।माघ ८ गते कपिलवस्तु शुद्धोधन नगरपालिकाका ३५ वर्षीय विजय चौधरी रामग्राम नगरपालिका- ९ मा मृ’त अवस्थामा फेला परेका थिए ।

जग्गा किन्नका लागि पश्चिम नवलपरासीको रामग्राम आएका चौधरीलाई रामग्राम नरगपालिका -३ का राजु भनिने मन्जुर आलम देवान र उनको श्रीमती हदिसुन नेसाले आफ्नै घरमा ह”त्या गरेर २० लाख रुपैयाँ लुटेको प्र’हरीले जनाएको छ ।

चौधरीले काठमाडौंमा हार्डवेयर व्यवसाय गर्दै आएका थिए ।हत्या योजनामा साथ दिएको भन्दै रामग्राम नगरपालिका २ का शारदा देवी केवट, उनका श्रीमान् बसन्त कुमार सहानी, तलत अलि खान र जित बहादुर श्रेष्ठलाई प”क्राउ गरेर अदालतमा पेस गरीएको जिल्ला प्र’हरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

जग्गा कारोबारका लागि आउँदा आफ्नै साथीले घरमा लगेर माघ ७ गते चौधरीको ह”त्या गरेका थिए । ह”त्या गरेर भारतको गोरखपुरमा गएर लुकिछिपी बसेका मन्जुर र देवानलाई नवलपरासी प्र’हरीको विशेष टोलीले भारतीय प्र’हरीसँग समन्वय गरेर प”क्राउ गरेको हो । चौधरीको ह”त्या गरेर लुटेको रकम लुकाउन सहयोग गर्ने अन्य चार जनालाई पनि प्र’हरीले सार्वजनिक गरेको हो ।

पैसाको लोभमा परेर चिनजानको साथीको ह”त्या गरेर नालिमा फालेको र भारतमा गएर अभियुक्त लुकेको सूचना पाएपछि प्रहरीको विशेष टोली परिचालन गरेर प”क्राउ गर्न सफल भएको जिल्ला प्’हरी कार्यालय पश्चिम नवलपरासीका एसपी मनोज कुमार यादबले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post