केहि दिन अघि मोरङ जिल्लाको धमपालथान गाउँपालिका ७ मा दुई जना ब्याक्तिको श’व खा’ल्डो’मा गा’ढि’एको अवस्थामा फे”ला परेको थियो ।
उखु बारिको बिचमा १०० मिटर जतिको दुरिमा दुई वटा खा’ल्डोमा दुई व’टा श’व गा’ढि’एको अवस्थामा भेटिएको स्थानिय बासिले बताएका छन । उखु का’टेर खेत खुला भए पछि घाँ’स का’ट्न जानेहरुले भर्खर ख’ने’को खा’ल्डो देखे पछि प्र’हरी तथा स्थानिय वार्ड कार्यलयमा खबर गरेका थिए । खबर पाए पछि प्र’हरी आएर श’व निकालेको हो ।
एक प्रत्यक्षदर्शी स्थानियका अनुसार घाँ\स का’ट्न त्यहाँ पुगेका स्थानियहरुले भर्खर खनेको नया खा’ल्डो देखेको र त्यहाँबाट केही स’ढेको जस्तो गन्ध आएको थाहा पाए पछि प्र’हरिलाई खबर गरेको बताए । प्र’हरी सहित स्थानिय जनप्रति निधिहरु आए पछि उक्त स्थानमा ख’नेर हेर्दा घा’टिँमा डो’रि बा’धिँएको अवस्थामा एक श’व भेटिएको स्थानियहरुले बताएका छन । श’व केही दिन अघि त्यहाँ पुरिएको हुन सक्ने उनिहरुले बताएका छन । श’व केही स’ढेको अवस्थामा रहेको उनिहरुले बताए ।
न्दाजी ४०/४२ वर्षको पुरुषको श’व भेटिएको स्थानिय हरुले बताए । पुरिएको श’व सगैँ केहि प्याकेट नुन पनि भेटिएको स्थानिय प्रत्यक्षदर्शीको भनाई छ । श’व चाँडै ग’लो’स र प्र’माण न’ष्ट होस भनेर नु’न प्रयोग गरेको हुन सक्ने उनिहरुको बुझाई छ । उक्त स्थानको श’व सप्तरी जिल्ला घर भएका एक चौधरीको भएको बुझिएको तर स्पष्ट भने खुल्न नसकेको उनिहरुले बताएका छन । उक्त स्थानमा भेटिएको खा’ल्डो खन्ने क्रममा स्थानियहरु थुप्रै त्यहा जम्मा भएको उनिहरुले बताए ।
थुप्रै मानिसहरु जम्मा भएर यता उता गर्दा केही सय मिटर पर अर्को पनि त्यस्तै नया खा’ल्डो भेटेको उनिहरुले बताए । अर्को पनि खा’ल्डो भेटिएको थाहा पाए पछि प्र’हरिले तत्काल उक्त ठाउँमा पनि उ’त्ख’न’न गरेको उनिहरुले बताएका छन । त्यहाँं पनि सोही किसिमले ह’त्या गरि पुरिएको अवस्थामा एक ५०/५२ वर्षका पुरुषको श’व भेटिएको स्थानियको भनाई छ । ती ब्याक्ती भने धरान घर भएको श्रेष्ठ भएको बुझिएको उनिहरुले बताएका छन । प्र’हरीले श’व पो’स्ट’मा’र्टमका लागि लागि सकेको छ ।
अहिले प्र’हरिले घ’ट’नामा संलग्न भएको आ’शं’का’मा धमपाल ७ कै दुई जना र सप्तरीका एक जनालाई प’क्रा’उ गरेको खबर आएको छ । घ’ट’ना’बारे अनुसन्धान भै रहेको प्र’हरिले बताएको छ । घ’टना पछि स्थानियहरु त्र’सित रहेको उनिहरुले बताएका छन । घाँस दाउरा तथा गाई वस्तु चराउन त्यहाँ पुग्ने गरेका स्थानियहरु अहिले भने उक्त स्थान तिर जान पनि डराउन थालेका छन । खेतभरि उखु भएकोले वरपर कतैबाट पनि खेत भित्र नदेखिने भएकोले ह’त्या गरि त्यहा पु’रिएको हुन सक्ने स्थानियले बताए ।