सुन्तली गुरुङ उनि 42 बर्सकी भइन । उनले आफ्नो बुबालाई कोठामा लगेकी छैनन। उनी भन्छिन बुबा हिंड्न् सक्नु हुन्न म पनि बोकेर लान सक्दिन अझ घरबेटी घर फोहोर हुन्छ।
भन्छ छि छि दुर दुर मात्र गर्छन। एकदमै गार्हो छ भन्दै आफ्नो ब्यथा सुनाउछिन।सानो कोठा लिएको छ। चर्पी पनि जान सक्नु हुन्न ।मैले पनि कतै काम पाए भने काममा हिद्न पर्छ । उहाँ लाई हेर्दिने मान्छे पनि हुन्नन भन्दै आफ्नो दु: ख ब्यक्त गर्छिन । आफ्नी आमालाई चै छोरी लिएर गएको उनी बताउछिन।
अहिले कोठामा चै म छोरो अनि बुबा रहेको उनी बताउछिन। छोरी सङग नबस्ने भन्दा भक्कानिदै केही बोल्न नसकेका उनी अँखा देख्दैनन, हिंड्न पनि सक्दैनन , आफू कामम जानू पर्ने र चर्पी लाने मान्छे नहुदा मैले बाध्यता ले कोठामा लनगेको भन्दै आफ्नो ब्यथा सुनाउछिन।
तपाइको श्रीमान् खै भन्ने प्रस्नमा उनी भन्छिन” श्रीमान् त्यो बुबालाई हेरचाह नगर आइज सङै बसम तर म भन्छु मेरो बुबालाइ छडी बस्न सक्दिन” यहि हुदा श्रीमान् सङ नबसेको 18 बर्ष भयो।
हेर्नुस भिडियो