आमा खोज्दै रुन्छन् जिउँदै जलाईएकी राजकुमारिका छोरा छोरी भिडियो

पेट्रोल छर्केर आगो लगा’इएकी बर्साइन राजकुमारी  उपचारको क्रममा शनिबार राति मृ’त्यु भयो ।

राजकुमारीको मृ’त्युपछि उनका आठ वर्षका छोरा बसेका छन् । दाग’ब’त्ती पनि उनैले दिए ।जतेन्द्र आमा खोई भन्दै रो’इरह’न्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

सेतो व”स्त्र अनि हातमा हरियो बाँसको करची बोकेका यी बालक देख्दा मृ’तकको घरमा आउने आफन्त र छिमेकी धेरैलाई रु’वा’उँछ । राजकुमारीकी दुई वर्षकी छोरी पनि छिन् । ‘छोरा र छोरी दुबैले आमा कहाँ छ भनेर सोधिरहन्छन्’  भन्छन्, ‘बच्चाको रु’वा’इले मलाई पनि रु’वा’एको छ ।

अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा छन् । ‘म बाहिरको काम गर्दा उनले घरको सबै काम सम्हाल्थिन्’ उनी भन्छन्, ‘उनले घरमै कपडा सिउने काम पनि गर्थिन् । हामी खुशी–खुशी जीवनयापन गर्दै आएका थियौं ।’ आफू काम विशेषले बोदे बर्साइन बजार गएको अनि आमा नजिकैको बारीबाट पराल लिन गएको बेला भाइल राजकुमारीलाई ज”ला”ए”र भा”गेको उनले बताए ।

सुरुमा उसले पनि प्रयोग गथ्र्यो, तर बीचमा छाडेको थियो । त्यही भएर बिहे पनि गराइदिएँ’ उनी भन्छन्, ‘सु”ध्रेको जस्तो लागेको थियो । तर यस्तो घ’टना भयो ।’ २१ माघको बिहान घरमा रो टी पकाइरहेको बेला २० बर्षीयले २७ बर्षीया राजकुमारीको श रीरमा पे ट्रोल छ र्के र आगो लगाएका बताएका छन् । हाल फ”रा”र छन् ।

राजकुमारीको ज”ला”एर ह’ ‘त्या गरेको घट’नाको राष्ट्रिय महिला आयोगले अनुगमन गरेको छ । घटनाको जानकारी पाएपछि आयोगकी अध्यक्ष कमला पराजुली नेतृत्वको टोलीले मृ”त’कको घर  स्थलगत जानकारी लिएको छ । टोलीले घ’ट’नाबारे मृ’त’कका पति रबिन र परिवारका अरु सदस्यसँग कुराकानी गरेका छन् ।  घ’ट’नाबारे जानकारी लिँदै दोषीलाई कानुन बमोजिम का”रबा”ही गराउने प्रतिवद्धता व्यक्त गरिन ।

Post a Comment

Previous Post Next Post