हिजोआज निकै चल्तिमा रहेको सामाजिक संजाल टिकटक अहिले निकै प्रदुशित भएको हामी पाउन सक्छौं ।निकै अस्लिल शब्द र भिडियो गरिएका टिकटक छिटै भाइरल हुने भएका धेरै युवा युवतीहरू यस्ता भिडियो बनाउदै आएका छन् ।
हुन त आफ्नो जीवनमा आफुलाई मन लागेको गर्न पाइन्छ तर इज्जत र अरु मान्छेले हेर्दा मुख खुम्च्याउनु पर्ने बाध्यता आउनु पर्यो भने त्यो जस्तो नराम्रो आफुलाई के होला र ।दर्शकहरु पनि यस्तै भिडियो हेरेर मनोरञ्जन गर्ने र टिकटक कर्तापनि यसैमा धेरै लाईक आउने भएकाले यस्तो हर्कत गर्दै आएको पाइएको छ ।
धेरै गीतलाई दोहोरो अर्थ लगाएर आफ्नो अंग प्रदर्शन गर्न समेत युवतीहरु पछि नहटेको हामीले पाएका छौँ ।कसरी हुन्छ धेरै लाईक र भाइरल हुने चक्करमा उनीहरू आफ्नो केही कुरा ख्याल नगरी आउदै छन् ।
यसरी आफ्नो शरीरको विभन्न अंग देखाएर कामुक ढंगबाट भाइरल भएर आफू निकै ठुलै स्टार भएको भन्दै फुईं लगाउने पनि धेरै छन् अहिले ।हामी के भन्न चाहान्छौं भने,सामाजिक संजाल चलाउनु तर आफ्नो परिवार र विषेशगरि आफ्नो ख्याल गरेर मात्र चलाउनु ।
भिडियो हेर्नुस् :-