गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ३ मा बुढा भएका आमाबुबा ४२ वर्षको छोरोलाई स्याहार गरेर बसिरहेका छन् ।४२ वर्षका यी दाई ।
घरमा बुबाआमा छैनन् भने रुएर बस्छन् ।हिड्न डुल्न केही गर्न नसक्ने यी अपांग छोराको भविस्य सम्झिएर आमाबुबाले उनैलाई हेरेर बस्ने निधो गरे ।अरु छोराछोरीको त हातगोडा छ कमाएर खान सक्छन् तर यी अ पांग छोराको कोहि सहारा नहुने हुँदा आमाबुबाले नै हेरेर बसेका छन् ।
आफू भइन्जेल त छोरो बाँच्ला तर आफू म रेपछी अ पांग छोरोपनी एक्लै हुने हुँदा छोराको पिर उनीहरू रु ने गर्छन् ।अरु छोराछोरीको विवाह भएर राम्रो घरजम भयो ।एउटा छोरो यस्तो अ पांग भएपछि उनीहरू निकै दुखी छन् ।छोरोले पनि दुख नपाओस भनेर बरु आफू भन्दा अगाडि नै छोरोको मृ त्यु भएर आफैले स्याहार गर्दागर्दै जाओस् भन्ने उनीहरू चाहन्छन् ।
यसरी छोरोको चाकर गर्दै आफ्नो जीवन काटी रहेका आमाबुबालाई हामी पनि निकै धन्यवाद दिन चाहान्छौ।
भिडियो हेर्नुस् :-