श्रीमान विदेश, दुध बेच्न हिडेकी महिला लाइ टिपरले मा’र्यो (भिडियो)

पछिल्लो समय सवारी दु”र्घटना बढ्दै गएको छ र यसबाट ज्या”न गु”मा”उ”नेको संख्या पनि दिनानुदिन बढ्दो क्रममा छ । दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी भन्ने ठाउँमा अत्यन्तै दुखदायी घटना घटेको छ ।

एकाबिहानै ६ बजेतिर पुर्ब भालुबाङबाट आइरहेको एउटा टिपरले पश्चिमतर्फबाट आइरहेकि साइकलमा सवार एक महिलालाई ठक्कर दिएपछी उनी घटनास्थलमै ठ”ह”रै भएकीछिन । साइकलमा दूध राखेर दूध बेच्न हिडेकी ३५ बर्षिय डिला पौडेललाई टिपरले ठ”क्कर दिदाँ उनको घटनास्थलमै मृ”त्यु भएको छ ।

यो घटना घटेसँगै यहाँका स्थानियबासी एकदमै आ”क्रो”शि”त बनेका छ्न र उनिहरुले मिडियामार्फत आफ्नो आक्रोश पोखेका छ्न । यो घटना भएसँगै पुर्बपश्चिम राजमार्ग पुर्णरुपमा ब”न्द गरिएको छ र घटनास्थललाई नियाल्ने हो भने टिपर गलत साइडबाट चलाइरहदा दु”र्घ”ट”ना भएको हामी देख्न सक्छौ । उक्त टिपर भने हाल घटनास्थलमै रहेको छ । गलत साइडबाट टिपर चलाउँदा स्पिड कन्ट्रोल नभएपछी दुर्घटना भएको स्थानीयले बताएका छ्न ।

मृ”त”कको श”बलाई हात पनि नहालि जस्ताको त्यस्तै एउटा कपडाले छोपेर राखेको हामी देख्न सक्छौ र उनले कुदाएको साइकल भने क्ष”त”बि”क्ष”त भएको हामी पाउँछौ । दुर्घटनाको पछाडी टिपरचालक सँगसँगै रोडको न्यून गुणस्तर पनि जिम्मेवार रहेको स्थानियको भनाई छ । उनको मृ”त्यु भएसँगै उनको दुई सन्तानको भने बि”चल्ली भएको छ जसमध्य एक बच्चा दूध पनि नछोडेको मात्र तिनबर्षको रहेको एक स्थानीय महिलाले बताएकीछिन ।

टिपर जाने बाटोमा रहेको एउटा खा”ल्डोले पनि दुर्घटनामा योगदान दिएको छ । एक स्थानिय जसले घटना प्रत्यक्ष देखेका थिए, उनका अनुसार टिपरले अर्को गाडिलाई ओभरट्याग गर्ने हुँदा यो घटना भएको हो ।

टिपरको ड्राइभर भने दु”र्घटना भएलगत्तै भागेको र त्यसपछी आफुले नै प्रहरी लगायत गाउँलेलाई ह”ल्ला”ख”ल्ला गरेको उनको भनाई छ । अर्कि एक स्थानिय महिला जो दु”र्घटना भएपछी त्यहा पुगेकिथिइन उनले भने उठाउन खोज्दा मृतक डिलाको अलिअलि प”रा”नमात्र रहेको बताइन ।

मृ”त”क डिलाका श्रीमान भने हाल कामको शिलशिलामा भारतको मद्रासमा रहेको र आज आउदै गरेको कुरा पनि उनले जानकारी गराइन । मृ”त”क डिला आफ्नै साइडमा साइकल चलाइरहदा टिपरले नै ग”लत साइडमा आएर दु”र्घ”ट”ना गराएको उनको पनि भनाई रहेको छ ।

मृ”त”क”का भाईले भने दु”र्घ”ट”ना हुनुको पछाडि बाटोमा रहेको खा”ल्डो पनि मुख्य कारण रहेको बताउँछ्न । ड्राइभरको ला”प”र”बा”हीले गर्दा आफूले दिदी गु”मा”ए”को बताउँछन उनी ।

थप जानकारिको लागि हेर्नुस भिडियो :-


Post a Comment

Previous Post Next Post