यी नै हुन, दाङमा आगलागी हुँदा मृ,त्यु हुने एकै परिवारका ३ जना ,जो ज’लेर ख’रानी भए दया छ भने एक चोटी अवश्य पढ्नु होला।

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भी’षण आग’लागीमा प’रेर पाँ’च जनाको मृ,त्यु भएको छ।गएराती पौने २ बजेदेखि इरम फुटवेयर

चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आगोमा परेर एक म’हिला २ पुरुष र दुई बालबालिकाको मृ,त्यु भएको प्रहरीले बताएको छ ।

मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली,पाँच वर्षीय, अबिददिन अलिको मृ,त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृ’तकको श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्रहरीले बताएको छ ।घा,इतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post