कम्पनीको लापरवाहीका कारण मलेसिया मा एक नेपालीको यसरी मृ,त्यु…

कम्पनीको लापरवाहीका कारण मलेसिया मा यसरी मृ,त्यु हुन्छ! नेपालको दाङका हाङसपुर बगालेका / पल राज ओलिलाई को भिड देखाएको थियो एक पटक एम्बुलेन्स आयो केही भ‌एको छैन।

भनेर फर्कियो, उहाँलाई कोभिडले झन् च्याप्दै गयो, साथीहरुले पटकपटक कम्पनीलाई खबर गर्दा समेत सुनुवाई भएन! अन्ततः उहाँको मृ,त्यु भयो ! कहिले सम्म यस्तो घ,टना मनले नमान्दा नमान्दै।

लेख्न पर्ने हामिले आफ्नो एकछाक टार्न पैसा खर्च गरेर आफ्नो भुमि नै छाडेर बिदेशीनु परेको छ त्यो अबस्था पनि नालायक सरकारले कान नहेर्न? कहिले सम्म यस्तो जनताले मर्नु ? कसलाई के भन्नु?

Post a Comment

Previous Post Next Post