केही दिन अघि मोरङका युवराज कटुवालले आ’त्मा’ह’त्या गरेका छन । उनको आ’त्माह’त्याको कारण नखुलेता पनि घरमा श्रीमतिसगँ उनको सम्बन्ध खासै राम्रो नभएको बुझिएको छ ।
उनी अर्कै केटिसगँ १५/२० दिन बसेको घरमा श्रीमतिले थाहा पाए पछि उनिहरुको सम्बन्ध बि’ग्रेको स्थानियहरुले बताएका छन । युवराज वैदेशिक रोजगारी जाने आउने गर्ने गरेको उनको श्रीमतिको भनाई छ । घरमा त्यस्तो कुनै बिबाद नभएको तर श्रीमान अर्कि केटिसगँ बसेको थाहा पाए पछि आफुसगँ बोल्न छोडेको उनको भनाई छ ।
युवराज वैदेशिक रोजगारीबाट मंसिरमा छुट्टि लिएर घर आएको उनकी श्रीमतिले बताएकी छिन । घर आएर राम्रोसगँ नै बसेको उनले बताईन । तर फोनमा भने निकै कुरा गर्ने गरेको र त्यही विषयमा कहिलेकाही बिबाद भएको उनको भनाई छ । त्यसपछी भने आफ्नो छुट्टि सकिएको भन्दै उनी घरबाट बिदेश जान भन्दै सल्लाहले नै हिँडेको उनले बताईन । घरबाट हिँडे पछि भने श्रीमान आफुसगँ सम्पर्क गर्न छोडेको उनले बताईन । आफू काठमाडौँ पुगेको भनी जानकारी भने दिएको उनको भनाई छ ।
आफुले फोन गर्दा फोन नउठाउने, बोल्न झ’र्को मान्ने गरेको उनले बताईन । साथै फोन नगर भन्ने गरेको श्रीमतिको भनाई छ । काठमाडौँबाट बिदेश जानको लागि कागजात मिलाउन पर्ने भन्दै काममा भएको भनी फोन नगर्न बारम्बार अपशब्द बोलेर गाली समेत गरेको उनले बताईन । आफू साहु साहुनिको घरमा छु भनी श्रीमानले भने पछि आफुलाइ शंका लागेर उनिहरुसगँ बोल्न खोज्दा श्रीमानले उक्त महिलालाई साहुनी हुँ भन भनी फोन दिएको श्रीमतिको भनाई छ ।
आफु काठमाडौबाट बिदेश गै सकेको भनी फोन नलाग्ने बनाए पछि आफुले बिदेशमा पनि बुझ्दा उहाँ नपुगेको जानकारी पाएको उनले बताईन । पछि तनहुँमा एक महिलासगँ बसेको आफुले थाहा पाएर फोन गर्दा उक्त महिलाले आफुहरु बिबाह गर्न लागेको भनेको र श्रीमानले पनि अब आफुले अर्को बिहे गर्न लागेकोले आफुलाइ फोन नगर्न भनी सबै तिर ब्ल”क गरिदिएको श्रीमतिले बताएकी छिन । श्रीमान उक्त महिलासगँ बोल्न अर्को सिम पनि प्रयोग गर्ने गरेको आफुले पत्ता लगाएको उनले बताईन ।
ती महिला पनि श्रीमानले अर्कै ल्याएका कारण एक्लै बसेको र युवराजले पनि आफ्नो डिभोर्स भएको भनि बताएर उनिहरु निकै दिन सगैँ बसेको स्थानियहरुले बताएका छन । तनहुकी ती महिलाको घरमा युवराज बसेको उनिहरुको भनाई छ । १५/२० दिन तिनै महिलासगैँ बसे पछि युवराज बिदेश नगई घरमा आएर आ’त्म’ह’त्या गरेको स्थानियहरुको भनाई छ । उनले किन आ’त्म”ह’त्या गरे भन्ने बारे केही बुझ्न नसकिएको स्थानियहरुले बताएका छन ।
श्रीमतीले रु”दै आफ्नो गु”ना”सा”हरु ब्यक्त गरेपछी आज भने स्थानीयबासी जसले घ’टनालाई सुरुमा देखेका थिए, उनीहरु मिडियामा आएका छ्न । बिदेशबाट छुट्टिमा घर आएका उनि काठमाडौंबाट घर आउने क्रममा घर नै नआइपुगी घरनजिकै झुन्डिएको अबस्थामा बिहानको ६ बजे भेटिएको स्थानीयहरु बताउँछ्न ।
उनी २० दिनअगाडि बिदेश जान्छु भनेर घरबाट हिडेका रहेछ्न तर आज अचानक घर आउदै गरेका उनि रुखमा बेवारिसे पारामा झुन्डिएको अबस्थामा भेट्टिए । प्लास्टिकको डो”रि”को बन्दोबस्त गरेर उनी आ”त्म”ह”त्या गर्ने निर्णयका साथ घर फर्केको स्थानियको भनाई छ ।
सुरुमा हेर्दा मान्छे उभिएको जस्तो देखेको तर मु”न्टो पनि बा”ङ्गो देखेपछी छरछिमेकीलाई पनि खबर गरेको एक स्थानीय बताउँंछन । सुरुमा त आफूले यहीँ मान्छे हो भनेर ठ”म्याउनै नसकेको उनले बताए ।
आफूले जिन्दगीमा यस्तो घटना कहिले नदेखेको र यो घटनाले आफ्नो ओठमुख सबै सु”का”इ”दि”एको बताउँछ्न उनी । श्रीमानश्रीमतीको बिचमा सामान्य झै”झ”ग”डा हुनेगरेकोले त्यसलाई आफूले खासै महत्त्व नदिएको तर आज अ”चानक उनले यस्तो कदम चाल्दा आफैँ तीन छ”क्क परेको बताउँछ्न उनी ।
बाँकी हेर्नुस तलको भिडियोमा:-