सामान्यतया आमाको मृत्यु हुँदा छोराले काजकिरीया गर्ने प्रचलन छ । तर, धनकुटा नगरपालिका–३ कागतेमाछरीले आमाको काजकिरीया गरेकी छन् । दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कीको।
काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन्मोटरसाइकल दुर्घटनामा परीआमाको ज्यान गएपछि १२ बर्षीया छोरीले गरिन् आमाको काजकिरीया।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***