होटलमा यस्तो ध’न्दा ! २ पुरुष र ३ महिला समातिए

काठमाडौं अवैध यौ’न जन्य क्रियाकलाप’मा संलग्न भए’को आरोप’मा प्रहरीले चितवन बाट दुई युवती र तीन पुरुष लाई प क्राउ गरे को छ।

नारायणगढ को लायन्स चोक स्थित कल्पना होटल एण्ड लज बाट उनी हरू लाई प क्राउ गरिए को जिल्ला प्रहरी कार्या’लय चितवन’ले जनाए को छ।प क्राउ पर्ने मा भारत को बिहार घर भई हाल भरत’पुर महा नगर पालिका–२ मा डेरा गरी बस्ने मो”हम्मद इम्तियाज, भरत’पुर महा नगर पालिका–१ बस्ने सन्जोग महरा।

नवलपरासी को बौदि’काली गाउँँ पालिका–६ की मुस्कान ठकुरी, भर’तपुर महा नगर पालिका–७ की रोशनी मगर र नवलपरासी को देवचुली नगर पालिका–२ घर भएकी कल्पना म’हरा छिन्।

महरा होटल’की सञ्चालि’का भए’को जिल्ला प्रहरी कार्याल य चितवन ले जनाए को छ। होटल मा अवैध यौ’न क्रिया कला भइरहे को सू’चना को आधार’मा पुगेको प्रहरी’ले उनी हरु लाई प क्राउ गरे को हो ।पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post