दाङमा जन्ती बोकेको जीप दु’र्घ टना

दाङको चिसापानीमा जन्ती बोकेको जीप दु’र्घटना हुँदा २२ जना घाइ’ते भएका छन् । घा’इतेमध्ये तीन जनाको अवस्था ग’म्भीर छ ।

घाइ’ते सबैको लमहीमा उपचार भइरहेको छ ।भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यो पनि : काठमाण्डाै – झापाकाे झापा मेचीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो ।

आगो नि’भाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलकाे प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताउनुभयो।ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभा’उन प्रयासरत छन्

२०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको याे उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आ’गलागीबाट उद्योगमा रहेका सबै सामान ज’लेर नष्ट भएको जानकारी दिनुभयो।आगलागीबाट मानवीय क्ष’ति भने नभएको उहाँले बताउनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post