कठै !५० वर्षकि यी वृद्ध आमालाई छिमेकीले जबर्जस्ति क रणी गरेर फ रार,आमाको यस्तो छ अवस्था (भिडियो हेर्नुस्)

सल्यान घर भएकी तर आफ्नै श्रीमानबाट ल”खे”टि”ए”र हाल बाकेको खजुरामा एकल महिलाको रुपमा बसोबास गर्दै आएकी एक ५० बर्षकि आमा 

आफुलाइ एक छिमेकी पुरुषले आफ्नै घरभित्र ढोका थुनेर ज”ब”र्ज”स्ती”क”र”णी गरेर हाल फ”रा”र भएको बताउदै आफ्ना पी”डा अनि ब्य”थाहरु सुनाउदै मिडियासामु आएकीछिन । श्रीमानबाट पि”डि”त उनलाइ यस्तो कु”क”र्म गर्ने पुरुष भने हाल फ”रा”र भएका छ्न ।यो घटना भएको पनि निकै समय भैसकेको छ तर उनले न्याय पाउने भने कुनै छा”ट”का”ट नै नदेखिएपछी।

आज उनी मिडियामा आएकीछिन । उक्त पुरुष दिनभर आफ्नै घरमा बसेको र रात परेपछी पनि घर जान नमानेको र ए”क्का”सी रात भएपछी म यहि सुत्छु भनेर ज”ब”र्ज”स्ती गरेको आमा बताउछिन । ढोका खोल्न आफुले न”मा”नेपछि एक न एक दिन पसेर नै छा”ड्”छु भनेर उक्त पुरुषले ध”म्की दिएको आमा बताउछिन ।

त्यसै रात आफु ढोका ब”न्द गरेर सुतेपछी उक्त पुरुष ढोका खोलेर पसेको र आफुलाइ हा”त”पा”त गरेको उनी बताउछिन । आफुलाइ हातपात गरेपछी लगाएको कट्टु सुरुवाल समेत ज”ब”र्ज”स्ती खोलेर आफ्नो इ”ज्ज”त लु”टे”को आमा बताउछिन । उक्त पुरुषको अगाडि आफु एक्लि महिलाको केहि जो”र नचलेको आमा बताउछिन । आफ्नो मुख थु”ने”र हात प”क्रे”र आफुले जति नै प्रतिकार गर्दा पनि उस्ले इज्जत लु”टे”र नै छाडेको आमा बताउछिन ।

एकजना ब्यक्तिले मात्र नभएर दुइजना ब्यक्तीले पटकपटक आफुलाइ ब”ला”त्का”र गरेको उनी बताउछिन । उनिहरुले ५० ६० जना मान्छे हा”ने”र भा”गे”को उनी बताउछिन । क”ठै ब”रा आमाको २२ बर्षको त छोरो नै रहेछ, के खेप्नुपर्यो उनले यो बुढेसकालमा । आफुले उक्त पुरुषको वि”रु”द्धमा उ”जु”रि पनि गर्न खोजेको तर उनलाइ त्यसो गर्न नदिइएको बताउछिन उनी । आफुले न्याय नपाएको उनको गु”ना”सो रहेको छ ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

Post a Comment

Previous Post Next Post