आफ्नै श्रीमानलाई सुतेकै ठाउँमा अर्को प्रेमी बोलाएर ह त्या गरिन् श्रीमतीले (हेर्नुस् भिडियो)

दाङ जिल्लाको राप्ती गाउँपालिका ३ बसन्तपुरका ५५ वर्षीय लेप्टेन चौधरिको ह’त्या भएको छ । उनलाई आफ्नै ४५ वर्षकि श्रीमती उमादेबी चौधरी र उनका प्रेमी हनुमान चौधरिले ह’त्या गरि नजिकै रहेको राप्ती नदिमा फा’लेको प्रहरिको भनाई छ । 

माघ २९ गते राती उनको ह’त्या गरि फा’लि’एको स्थानियहरुले बताएका छन । लप्टनको श’व भने ह’त्या भएको ५ दिन पछि फागुन ५ गते राप्ती नदिमा खोजी गर्दै जादाँ स्थानियहरुले फेला पारेका थिए । श’व फेला पारे पछि स्थानियहरुले उनको ह’त्या भएको हुन सक्ने बताएका थिए ।

२९ गते राती नै श्रीमती उमादेबी चौधरी र उनका प्रेमी हनुमान चौधरी सहित अन्य केही ब्याक्तिको सहयोगमा ह’त्या गरि फा’लिएको प्रहरिको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । अहिले प्रहरिले उमादेबी र उनका प्रेमी हनुमान चौधरिलाई प’क्राउ गरि अनुसन्धान गरिरहेको बताएको छ । हनुमान र उमादेबिको सम्बन्धको बारेमा गाउँमा पहिले देखि नै कुरा चलेको उमादेबिका छोरिहरुले बताएका छन । तर आफुहरुले ती सबै कुरा नसुनेर आमाको बिश्वास गरेको बताए ।

उक्त दिन घरमा कान्छी छोरी आमा उमादेबी र बुबा मात्र भएको माइली छोरिले बताईन । बुबा निकै धेरै रक्सी खाएर घर आएको उनले बताईन । बुबा सुतेकै कोठामा सुतेकी कान्छी छोरिलाई आमाले अर्कै कोठामा लगेर सुताएको उनको भनाई छ । राती प्रेमी हनुमानलाई बोलाएर ह’त्या ग’राएको उनले बताईन । उनिहरुको यो’जना दिउँसो नै बनेको भन्ने बयान आमाले दिएको उनले बताएकी छिन । आफुले ह’त्या नगरेको भएता पनि ह’त्यामा सहयोग भने गरेको भनी बताएको छोरिको भनाई छ ।

ह’त्या गरे पछि श्रीमानलाई न’दिमा फा’ले’र तीन दिन पछि आफ्नो श्रीमान ३ दिन देखि सम्पर्क बिहिन भएको भन्दै उमादेबिले खोजी गर्न स्थानितहरुलाई अनुरोध पनि गरेकी थिइन् । खोजी गर्दै जादाँ ५ दिन पछि लप्टनको श’व भेटिएको हो । श’व भेटिए पछि लप्टनको ह’त्या भएको र ह’त्यामा उनकै श्रीमती संलग्न भएको हुन सक्ने भने स्थानियले प्रहरिलाई बताए पछि प्रहरिले उनलाई प’क्राउ गरेको हो । पछि हनुमान चौधरीलाई पनि प्रहरिले प’क्राउ गर्यो । हनुमानको नाम उमादेबिले नै बताएकी हुन ।

उमादेबिले छोरिहरुलाई बताए अनुसार ह’त्याको यो’जना दिउँसो नै बनेको थियो । रा’ती हनुमान र अर्का एक सहयोगिका साथ हनुमान घर आए पछि आफैले ढोका खोलिदिएको छोरिलाई बताईन । ढोका खोली दिए पछि आफू ह’त्या गरेको हेर्न नसक्ने भनेर अर्को कोठा गएकोले उनिहरुले कसरी ह’त्या गरे थाहा नभएको आमाले बताएको छोरिको भनाई छ । उनिहरुले ह’त्या गरेर लगे पछि आफू ढोका लाएर सुतेको उनले बताएको भनाई छ । आफुले ह’त्या नगरेको भएता पनि ह’त्यामा साथ दिएको स्वीकार गरेको छोरिहरुले बताएका छन ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post