भाग्य न्यौपाने ८ महिनापछि मिडियामा, आजसम्म कहा गयका थिय, भिडियो सहित हेर्नुहोस

लामो समय देखी नेपालि सोशल मिडिया युट्युब बाट निकैनै चर्चामा रहेका भाग्य न्यौपाने ८ महिना पछि पुनः पुरानै काममा फर्कियका छन्। हुन भाग्य न्यौपाने ८ महिना सम्म कहा गयका थिय भन्ने धेरैलाई लाग्न सक्छ।

तर उनको भनाई अनुसार भाग्य न्यौपाने ८ महिना सम्म पछिल्लो समय बिस्व ब्यापी त्रासले-गर्दा उनलाई काममा फर्कन सहज नभयको बतायका छन्। यो संगै उनले अबदेखी नया जोस-जागर का साथ पहिले जस्तै गरेर काममा फर्कियको समेत सबैलाई एक भिडियो मार्फत बतायका छन्।

भाग्य न्यौपाने यसभन्दा अगाडि सोशल मिडियाका कुनैपनि साइडमा नदेखीदा आयका सबै खालका समाचारहरु झुटो-भयको बताउदै उनले त्यस्ता समाचारका पछाडी नलाग्न समेत सम्पुर्ण दर्शक श्रोता संगै सबै सुभचिन्तक हरुलाई अनुरोध समेत गरेका छन्।

सोशल मिडियामा भाग्य न्यौपानेको बिवाह भयो, संगै भाग्य न्यौपाने बिदेश लागे, भाग्य न्यौपाने अपहरणमा-परे, जस्ता अनेकौ झुटा-समाचारको सिकार-बनेको बताउदै उनले यस्तो समाचारले आफुलाई दुख-लागेको समेत बतायका छन्। एकाएक उनको पुरानै काममा फ़र्कियर आउदा दर्शक श्रोता संगै उनका सुभचिन्तकहरु समेत निकैनै खुसी भयको पाउन सकिन्छ।

भाग्य न्यौपानेले एक भिडियो सार्बजनिक गर्दै भनेका छन् बिगतमा भयका केहि गल्ति-कमजोरीहरु लाई अब सुधार्दै-पुरानै काममा फर्कियको छु। अब फेरीपनि उही जोस-जागर बाट नया तरिकाले काममा आयको छु। यो संगै अब सबै माझ भाग्य न्यौपानेले पहिले जस्तै समाज-सेवा गर्न सक्ने भन्दै उनका सुभचिन्तकहरु खुसी भयको पाउन सकिन्छ।

कुनै समय धेरैको भाग्य चम्कायका भाग्य न्यौपाने केहि समय बिश्राम संगै अब पुनः धेरैको भाग्य चम्काउने भन्दै धेरैको उक्त भिडियोमा कमेण्टहरु देख्न सकिन्छ।

८ महिना पछि सार्बजनिक गरीयको उनको भिडियो तल हेर्नुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post