लक्ष्मि श्रेष्ठ नाम गरेकी एकजना महिला जो पहिले जन्मिदै अपांग भएर जन्मिएपछी उनलाई सानै बाट घर परिवारले हेला गर्थे । लक्ष्मि १९ वर्षको भएपछि आफ्नै घरबाट गरेको अ’पहेलना सहन सकिन्न ।
उनले आफ्नो घर परिवारबाट टाढा जने भएपछि उनि १९ वर्षको उमेरमा आफ्नो घर छोडेर आफ्नो ठुलो बुबा सग गएर सग्गै बस्न थालिन । उनलाई अपांग भनेर धेरै हेला गरेकोले उनले घर छोडन बाध्य भइन ।
उ अहिले काठमाडौंको अपांग सस्थामा लगभग ९ वर्ष देखि बस्दै आएकी छिन । उनको दुईवटा नै खुट्टा सानो भएकोले उनी राम्रोसग हिनडुल गर्न सक्दिनन् । उ अहिले काठमाडौंको रोडमा बसेर सामान बेच्छिन् ।
बिचरा लक्ष्मिको खुट्टा अहिले घाउ भएर कै गर्न नसक्ने गरि घाउ भएको छ । बिचरा उनको अहिले धेरै बिजोक भएको छ । उनलाई उनको घर परिवारले नत फोन सम्पर्क गर्छन् नत भेट गर्न बिचरा लक्ष्मिको बिजोक छ ।
हेर्नुहोस भिडियाे